बोलावट (Calling)
सोच्दा त् बोलावट के होर जस्तो लाग्छ तर जीवन कुनै न कुनै पाटोमा निरास हुनु पुग्छौ । किनकि प्रभु को बोलाबत् भयान वा प्राथानाको उत्तर पाइयन तर १ समुएल ३ : ४-१० सम्म प्रभुले सामुएल लाइ बोलाउनु भयो तर समुएअलले प्रभुको स्वर सुन्दा पनि एलिसंग गयर भने मलाई बोलाउनु भो । तर एलिले भने होइन भने र यहि रित दोहोरिय पछि एलिले बुझे र भने १ समुएल ३ : ९ "उनले समुएललाइ भने ढल्की बस फेरि यदि प्रभुले बोलाउनु भो भने येसो भन्नु परमप्रभु भन्नुहोस तपाइको दास सुन्दै छ । " तेस्तै हामीलाई पनि प्रभुको बोलबट हुन्छ र हामी पनि समुएल जस्तै दौड्न सक्छौ र एलिले भने झैँ गयर सुत भन्ने त भयको छैन भनि सोच्नु छ ।
आज हामीलाई बोलाबटको अर्थ खोलिदिने कोहि छैन् सिबाय पबित्र आत्मा को अगुवाई । र हामीले पनि पबित्र आत्मालाइ बोलाउने,प्रथान गर्ने र सच्चा परमेश्वर लाइ हिर्दयामा बसाउने अनि प्रभुको बोलाबट सुन्न सकिन्छ ।
If we think what is the calling ? Than we can be depress in our life because there is no reply of prayer nor calling by god. 1 Samuel 3 : 4- 10 god always call to Samuel and Samuel always running to Eli and ask here i am for called me. when its repeats Eli knows and advice as 1 Samuel 3 : 9 " Therefore Eli said to Samuel, "Go, lie down, and if he calls you, you shall say, 'Speak, Lord, for your servant hears. '" So Samuel went and lay down in his place." so we have also calling by god but we run like Samuel or Eli says lay down than really we lay down in our life.so now nobody with us what the way calling by god and understood. that's why we call the holy sprite and need pray. than we need to keep our god in our heart that's why we can hear calling by god.
IN HIM
No comments:
Post a Comment