मारेर बचेको म
कसले देख्छ र मलाइ म को हु भन्ने
कसले सुन्छ र मलाई म के बोले भन्ने
कसले गर्छ भलाइ यो दुनियामा आज
कसले दिन्छ साथ् हीजो होएन आज ।।।।।।।।
मन रुन्छ तर सुन्ने को छ र यो दुनियामा
दिल दुखेको तैपनि हासो छ यो ओठमा
रोय पनि हासे पनि मेरो न मन होइन कि
जति जसलाई जे गरे पनि मन हो त् नि कि ।।।।।।
कसले देख्छ र मलाइ म को हु भन्ने
कसले सुन्छ र मलाई म के बोले भन्ने
कसले गर्छ भलाइ यो दुनियामा आज
कसले दिन्छ साथ् हीजो होएन आज ।।।।।।।।
मन रुन्छ तर सुन्ने को छ र यो दुनियामा
दिल दुखेको तैपनि हासो छ यो ओठमा
रोय पनि हासे पनि मेरो न मन होइन कि
जति जसलाई जे गरे पनि मन हो त् नि कि ।।।।।।
No comments:
Post a Comment