जिन्दाकीको भरोसा के छ ???? 

हुन त हो भन्छन जिन्दाकी के हो र
घामले पोल्ने पानिले हिर्काउने भायर .
न मायाको माया न छाया को छाया
एस्तो जिंदगी को के आसा र के माया

तर पनि यो पृथिवीमा राम्नु छ
हासो नभय पनि हस्नुपरेको छ
आसू नभय पनि  रुनु परेको छ
बाटो नभय पनि खोज्नु परेको छ

No comments: