नेपाल माता

माता हजूर को के ख़बर छ ...
म त १२ बर्ष देखि बिदेशी भूमिमाँ छू ....
न हजूर को ख़बर छ न आरू केहि नै .....
तर आजकल त सुन्नमा आयो .....
हजुरको छाती चीर्दै छन रे .................
कोही मधेशी कोही के बन्दै .....
तर एक शरिरमा पनी एस्तो हुन्छ र ..................
कोही के कोही के अनी हुन्छन् र संतान थरि थरिका................
तर आमाको अघि त के काला के गोरा के लूला के लंगडा माया त बराबर होइन र .....................
तर जे भयपनी माता बुद्धि दाऊ आफ्ना संतान्लाई हिजो आजा र भोली ..................
तिम्रो शिर सधै उच्च रहोस यो विश्वमाँ मेरो येही कामना सधैभरी .................

No comments: