नेता

हिमालको काख देखि भारतीय सीमासम्म
प्रति ब्यक्ति आय श्रोत २% छ आजसम्म
राजनीति यस्तै रहेछ स्टूल देखि कुर्सीसम्म
बिदेश भ्रमण गर्नै पर्यो चीनदेखि बेलायतसम्म
मीठा मीठा भासन दिने संचार देखि जनातासम्म
बिकाश हैंन नेपालका नेताहरु बेच देशलाई भारत वा अन्य मुलुकसम्म

No comments: