Showing posts with label प्रखाल र बचा. Show all posts
Showing posts with label प्रखाल र बचा. Show all posts
प्रखाल बचा
""Easy is to promise something to someone
Difficult is to fulfill that promise""
उफ नेपाली हामी
कती दिन दाशी बन्ने हो ।
चुनाव आउछ त गाउँका झुपडी
र भात्केका प्रखालहरुमा के के हो लेख्छन

तर तो पढ्न नपाउदै र तेस्मा रङ फेर्न नपाउदै
के रे मध्याबदी भन्दै आउछन र मेरो र् तेरो लेख भन्छन
तर तो प्रखाल त आउदो बर्षात म ढल्छ होला शायद
तै पनि स्वार्थ हेतु भन्छन हामी यो बनाउछौ सपार्छौ ।।

ओह लाटा हामी भन्छौ ओह हुन्छ केरे अब त
तो बन्छ केरे अब त आउछ केरे अब त
किन हुन्थो र यो सबै, तो पर्खलको
अब त फेरी पनि आय तर प्रखाल त थियन ।।

तर प्रखाल्को के मह्त्व कसैले सोधेन पनि
तर सोधे सबैलाई भोट् मलाई म फेरी
के के हो के गर्छु रे भन्दै हिंडे
तर पनि पछील्ला दिन र बाधाहरु ।।

सबै प्राखाल जस्तो भय
भात्के ढले र तेही प्रखाल जस्तो माटोमा गय
अब को छ् र सोध्ने किनकी झुटो सधैं बोल्नेका
अगाडि सत्य नै हुँदैन तेसैले अब भन्न पर्छ कि ।।

अब यो कुरा इतिहास हुन्छ भन्छन
भोको पेटको लगी के को यो चाहियो
नङो शरीर लाई पनी के गर्ने यो
नपढेका हामी कहेले पढ्ने यो ।।