हजुरको इच्छा के छ मलाई दिन
तर पनि जे भय पनि उस्तै हो जिन्दाकी
टाढाको बसाइमा जे भय पनि हुदैन की
तर पनि यो मनले जसरी भय पनि
हजुरलाई सधै खोज्छ यो पापी पनि
सोचाई त हजार हजार आनि अरु
कसरी हुन्छ हुन्छ म भन्नु न बरु
तो सरिरको त के बयान गरु श्रिस्टीको पाटो
जती पल्टायो जति हेर्यो न थाक्ने न भारिने पोल्टो
जे भय पनि हजूर मेरी रानी कता हो कता
म त रुदै छू येस भूमिमा र म यहाँ यता
तो सरिरको त के बयान गरु श्रिस्टीको पाटो
जती पल्टायो जति हेर्यो न थाक्ने न भारिने पोल्टो
जे भय पनि हजूर मेरी रानी कता हो कता
म त रुदै छू येस भूमिमा र म यहाँ यता
No comments:
Post a Comment