रमाइलो होला घमाइलो होला



रमाइलो होला घमाइलो होला ---२
येशु राजाको स्वर्गिय राजमा ----२


१ कती लेखने कती पढने
कती धन कमाउने हो । ----२
एक दिन सबै छोडेर
जनु पर्ने हो .........................
येशु राजाको स्वर्गिय राजमा ----२

२ हेर्न पाए अहीले
क्या मज्जा आउथो क्यारे हो -----२
भुलिदिन्थे संसारको दू:ख पीडा हो ,
येशु राजाको स्वर्गिय राजमा ----२


३ दू:खै दिने यो मनलाई ----२
कुरा गर्छन सबैले----- २
पुछिदिन्छन त्यों आंशु
पुगेपछि त्यहाँ
येशु राजाको स्वर्गिय राजमा ----२



[यो ख्रिस्टीयन भजन जसले मनको कुना कुनामा गयर यथार्थतामा मन हलुंगो बनाउछ र आहेलेको जिन्दाकीको यथार्थता पनि यही हो जस्तो लाग्छ ....]












No comments: