म किन जिउदै छु
हुनत त मेरो लागि काल पनि छैन किन
संसरिक मोहम परे आज मर्न सकिन
तर आज यो के भयो सोच्न र सकिन गुन्न
यस्तो जिउदो लास भयर बाचेको आज किन
संसर हेर्दा त रमाइलो छ तर मेरो भाग्य भने
सबैले जिस्काउने र रमैलो छ तर मेरो भग्य भने
न मन्मा सांति छ न त परमा भयो नै के
यही इस्वरिय खल नै भय त गर्ने छ नै के
जसरि हुंछ त्यसरि नै जिन्दगि आगदि लादै
टुंगो छैन र बस्ने जिन्दकि लडखडाउदै
लगम बिनाको घोडा जस्तो भो यो मेरो
जिन्दगि रहुंजेल कोहि छैन दुनियम मेरो
हिडेर पनि भयन उडन पनि सकिन किन
यस्तो जिन्दगि चाहिदैन बढि भो सकिन
कललाई निम्तो छ संगस्ंगै भोज बस्न
कि लैजाउ नत्र फाल्देउ नरकमा रम्न
No comments:
Post a Comment